Section 37
अधिकार प्रत्यायोजन
: बोर्डले आपूmलाई प्राप्त अधिकार मध्ये आवश्यकतानुसार केही अधिकार बोर्डको अध्यक्ष, सदस्य, सदस्य–सचिव, यस ऐन बमोजिम गठित समिति वा नेपाल सरकारको कुनै अधिकृत कर्मचारीलार्ई प्रत्यायोजन गर्न सक्नेछ ।